Live on
Your Voice, Your Power
कास्की- दलित संघर्ष समिति पोखराले रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । रुकुम पश्चिम चौरजहारीमा गाउँलेको कुटाइबाट नवराज विश्वकर्मा सहित छ जना युवाको युवाको मृत्युको घटनाका दोषीलाई कारबाहीको माग राख्दै पोखरा महानगरपालिका वडा नं ३३ वडाअध्यक्ष मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । समिति संयोजक प्रेमबहादुर सुनार नेतृत्वको टोलीले पोखरा महानगरपालिका…