Live on
Your Voice, Your Power
काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको लकडाउनका दुई महिनामा नेपालको उड्डयन क्षेत्रले २ अर्ब ६७ करोड रुपैयाँ गुमाएको छ । वायु सेवा सञ्चालक संघका अनुसार चैत ११ गतेदेखि भएको लकडाउनले उडान बन्द हुँदा नेपाली हवाई कम्पनीहरू ठूलो आर्थिक मन्दीमा परेका छन् । लकडाउन सुरु भएदेखि नै आन्तरिक तथा बाह्य उडान बन्द छ ।…