Live on
Your Voice, Your Power
काठमाडौं- कोरोनापछिको नेपाली अर्थतन्त्र र सरकारले गर्नुपर्ने कामका विषयमा नेपाली कांग्रेसले गठन गरेको अर्थतन्त्र केन्द्रित विषेश समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएको छ । आज पार्टी कार्यालय सानेपामा विषेश समितिले सरकारले गर्नुपर्ने कामको फेहरिस्तासहितको सुझाव सभापति देउवालाई बुझाएको हो । प्रतिवेदनमा लकडाउनका कारण प्रभावित भएका क्षेत्र पहिचान गरेर राहत प्याकेज ल्याउन सुझाव दिइएको छ ।…