समाचार Archives | Page 6726 of 7521 | Khabarhub Khabarhub

धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जना क्वारेन्टाइनमा

ओखलढुंगा - धुलिखेल अस्पतालबाट ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको छ । काभ्रेको धुलिखेल अस्पतालमा कोरोनाबाट एक सुत्केरी महिलाको मृत्यु भएपछि सोही अस्पतालमा उपचार गराएर ओखलढुंगा पुगेका चार जनालाई क्वारेन्टाइनमा राखिएको हो । उनीहरु धुलिखेल अस्पतालबाट शनिबार दिउँसो एम्बुलेन्समार्फत ओखलढुंगा पुगेका थिए । उनीहरुलाई आइतबार सदरमुकामस्थित ओखलढुंगा क्याम्पस ओखलढुंगाको क्वारेन्टाइनमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश…