Live on
Your Voice, Your Power
रुपन्देही - रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी ३ दिनअघि नेपाल प्रवेश गरेको खुलेको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४ का तीन जनामा कोरोना पुष्टि भएको समरीमाई स्वास्थ्य शाखा प्रमुख मुन्सीप्रसाद माझीले बताए ।…