समाचार Archives | Page 6752 of 7648 | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । कोरोना महामारीका कारण लकडाउन हुँदा खपत कम भएर पेट्रोलियम पदार्थको मूल्य घटेकोमा १० दिनयता इन्धनको मूल्य निरन्तर बढेको हो । भारतले जुन १ देखि लकडाउन खुकुलो गरेको १६ औँ दिन मंगलबार पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको छ। मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल…