Live on
Your Voice, Your Power
काठमाडौं – कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ । इटालीमा संक्रमितमध्ये ८१ हजार ६५४ जना उपचारपछि निको भएका छन्…