Live on
Your Voice, Your Power
काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधन सञ्चालनमा सरकारले लागू गरेको जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न अनुरोध गरेको छ । महाशाखाले विहीबार विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोर-बिजोर प्रणाली लागू हुने जनाएको छ । जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख…