Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणमा सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । संसद्को विशेष समयमा बोल्दै सांसद पौडेलले गमलामा बिरुवा रोपेर चुरे संरक्षण नहुने जिकिर गर्दै चुरे संरक्षणका लागि निश्चित कानुनी आधार बनाएर सुनिश्चित गर्नुपर्ने मा जोड दिए । चुरे संरक्षणको लागि दबाब दिन माइतीघरमा कैयौँ दिनदेखि आन्दोलन भइरहेको भए पनि सरकारले…