Live on
Your Voice, Your Power
काठमाडौं - नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपालको लिपुलेकलाई चीनले भारतकै हो भनेर स्वीकार गरिसकेको दावी गरेका छन् । बीबीसी हिन्दीले तयार पारेको कभर स्टोरी भिडियोमा पूर्वराजदूत सुदले चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै उक्त दावी गरेका हुन् । सुदका अनुसार सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र…