Live on
Your Voice, Your Power
बर्दिया- बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । स्वास्थ्य कार्यालयका अनुसार बारबर्दिया…