समाचार Archives | Page 677 of 7767 | Khabarhub Khabarhub

मुख्यसचिवविरुद्ध मुद्दा लिए अख्तियारको टोली विशेषमा, फाइल रुजुपछि दर्ता हुँदै

काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा लिएर आइतबार विशेष अदालत पुगेको छ । मुख्य सचिव अर्याललगायतविरुद्ध भ्रष्टाचार मुद्दा फाइल अहिले विशेष अदालतका कर्मचारीले रुजु गरिरहेका छन् । रुजु सकिएलगत्तै मुद्दा दर्ता हुनेछ । अन्तःशुल्क स्टिकर छपाइ खरिद प्रकरणमा मुख्यसचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुन लागेको हो । आरोपपत्र रूजु…