Live on
Your Voice, Your Power
कास्की- पोखरामा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गणडकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११५ पुगेको छ । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले आज विहान विज्ञप्ति जारी गर्दै पोखरा महानगरपािलकाको आइसोलेसनमा रहेका ४२ वर्षीय एक जनामा कोरोना पुष्टि भएको जानाकारी दिएको हो ।