Live on
Your Voice, Your Power
काठमाडौं - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न स्थानमा हुरीबताससहित असिनापानी पर्ने पूर्वानुमान गरेको छ । देशभर स्थानीय वायु र पश्चिमी वायुको प्रभावसँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल आइरहेकाले मुलुकका विभिन्न स्थानमा रातिसम्म मेघगर्जनसहित हुरीवतास र असिनासहितको वर्षा हुने महाशाखाको पूर्वानुमान छ । उक्त वायुकै प्रभावले अहिले मुलुकका केही…