समाचार Archives | Page 678 of 7768 | Khabarhub Khabarhub

घण्टाघरको घडी मर्मत गर्न सांसद शाहको सरकारलाई ध्यानाकर्षण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद असीम शाहले काठमाडौँमा रहेको घण्टाघरको घडी मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद शाहले  घण्टाघरले अहिले समय देखाउन छोडेको बताउँदै उनले स्थानीय र केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले यो घण्टाघर राजधानीको शान मात्र नभएर देशको ऐतिहासिक धरोहर पनि भएकाले मर्मत गर्न ध्यानाकर्षण गराएका छन् ।…