Live on
Your Voice, Your Power
एजेन्सी- दक्षिण कोरियाले नोभेल कोरोना भाइरसका नयाँ संक्रमित 'सिङ्गल डिजिट' मा आउन्जेलसम्म कडा भौतिक दूरीको उपाय अवलम्बन गर्न नागरिकलाई चेतावनी दिएको छ । दक्षिण कोरियाको स्वास्थय मन्त्री पार्क नेयुङ होले कोरोना संक्रमणको दोस्रो लहर फैलिन नदिन कडा भौतिक दूरी कायम गर्न निर्देशन दिएका हुन् । उनले सिओल महानगरबासीलाई जतिसक्दो घरबाहिर ननिस्किन आग्रह गरेका छन् ।…