Live on
Your Voice, Your Power
काठमाडौ - जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका बिभिन्न स्थानमा वर्षा हुने पूर्वानुमान गरेको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व - पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले प्रदेश ५ बाहेकका सबै प्रदेशमा सामान्य बदलीको…