Live on
Your Voice, Your Power
बुटवल- घर जानका लागि हिँडेका र प्रदेश नम्बर पाँचमा पुगेका नागरिकलाई प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने भएको छ । क्वारेन्टाइनमा खाने बस्ने व्यवस्था गरिएको छ । प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले घर जान हिँडेका प्रदेश ५ को सडकमा पुगेका नागरिकलाई क्वारेन्टाइनमा गएर बसिदिन अनुरोध गरेका छन् । क्वारेन्टाइनमा खानेबस्ने व्यवस्था रहेको उनले जनाएका छन् ।…