Live on
Your Voice, Your Power
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट प्रभावित अमेरिकी नागरिकलाई दिइने आर्थिक सहायता रकमको चेकमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम उल्लेख हुने भएको छ । सरकारी कोषबाट प्रदान गरिने सहयोग रकमको चेकमा राष्ट्रपतिको नाममा उल्लेख हुन लागेको यो अमेरिकी इतिहासमै पहिलो हो । वित्त अधिकारीले ट्रम्पको नाम चेकमा उल्लेख गर्ने निर्णयका कारण सहयोग रकमको चेक सम्बन्धित नागरिकसम्म पुर्याउन…