समाचार Archives | Page 68 of 7408 | Khabarhub Khabarhub

पत्रकार महासंघको ढोकामै टाँगियो अध्यक्ष र महासचिव हराएको सूचना

काठमाडौं– नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी हराएको भनी महासङ्घको कार्यालयमा ब्यानर टाँगिएको छ ।  ‘पत्रकार हराएको सूचना’ लेखिएको ब्यानर सञ्चारग्रामस्थित केन्द्रीय कार्यालयको मूल ढोकाबाहिर टाँगिएको हो ।  भदौ २९ गतेदेखि दुवैजना हराएको उल्लेखित ब्यानरमा उनीहरूलाई भेटेमा महासंघमा जानकारी गराइदिन आग्रह गरिएको छ । ‘२०८१–०५–२९ गते गैर पत्रकारलाई सदस्यता वितरण…