Live on
Your Voice, Your Power
काठमाडौं – र्यापिड टेष्टमा काभ्रे, धादिङ, सप्तरी र गोरखाका ६ जनामा कोरोना पोजेटिभ देखिएपछि पीसीआर विधिबाट गरिएको परीक्षण रिपोर्ट आज आउँने भएको छ । र्यापिड टेष्टमा पोजेटिभ देखिएका सबै छ जनानै विदेशबाट नेपाल फर्किएका हुन् । पोजेटिभ देखिएका काभ्रे र सप्तरीका दुई/दुई जना हुन् भने धादिङ र गोरखाका एक/एक जना छन् । काभ्रेको बेथान्चोक गाउँपालिका…