Live on
Your Voice, Your Power
डडेल्धुरा- नेपालमा पहिलोपटक २५ सय मिटरको उचाइमा पाटेबाघ फेला परेको छ । उक्त बाघको तस्वीर क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए । 'डडेल्धुरा जिल्लाको महाभारत वनक्षेत्रमा २५०० मिटरको उचाइमा पाटेबाघको तस्वीर कैद भएको छ', उनले भने ,' सम्भवत नेपालको वन क्षेत्रको इतिहासमा यो उचाइमा पाटेबाघ पाइएको पहिलो घटना…