Live on
Your Voice, Your Power
बारा - कुहिएको दाल बिक्री गरेको पाइएपछि कलैया उपमहानगरपालिकाका मेयरको गोदाममा शिलबन्दी गरिएको छ । स्थानीय प्रशासनले शनिवार कलैया उपमहानगरपालिका–७ स्थित यादव कोल्ड स्टोरमा शिलबन्दी गरेको हो । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश यादवले सञ्चालन गर्दै आएका छन् । यादव गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर…