समाचार Archives | Page 6811 of 6985 | Khabarhub Khabarhub

आजको मौसम : आंशिक बदली र वर्षाको सम्भावना

काठमाडौं- शनिबार बिहान मज्जाले खुलेको काठमाडौको मौसममा एकाएक बदली आएको छ । अध्यारो देखिएको वायुमण्डलले केहिबेर वर्षा हुने संकेत गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरु भएको छ । आज देशका पहाडी र मध्य भू–भागमा हल्कादेखि मध्यम तथा पूर्वका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल…