Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेटस् (यूएई)का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानसँग फोन वार्ता गरी त्यहाँ रहेका नेपालीहरुकाे अवस्थाबारे जानकारी लिएका छन् । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीको अवस्थाबारे बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सोमबार साँझ यूएईका युवराज नाह्यानसँग फोन वर्ता गरेका हुन्। फोन वार्तामा युवराज नाह्यानले…