समाचार Archives | Page 6818 of 6912 | Khabarhub Khabarhub

पूर्वतालिकाविना नै राष्ट्रपतिलाई ‘हुवाए भ्रमण’ मिलाएपछि विवाद

बेइजिङ– चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले विनापूर्वतालिका चिनियाँ दुरसंचार कम्पनी हुवाएको भ्रमण राखिएपछि विबाद भएको छ । बेइजिङमा रहेको हुवाएको शाखा कार्यालयमा चीनका लागि नेपाली राजदूताबासले कार्यक्रम तय गरिदिएपछि भ्रमणदलमा बिबाद भएको छ । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलले शुक्रबार राष्ट्रपति भण्डारीलाई बेइजिङमा रहेको हुवाएको कार्यालयमा भ्रमण तय गरिदिएपछि विबाद भएको हो…