समाचार Archives | Page 6819 of 6914 | Khabarhub Khabarhub

शहीद गंगालालकी नातिनी पावना युवा उमेर मै एतिहाद एयरवेजको ‘कन्ट्री म्यानेजर’

काठमाडौं-नेपालको राजनीतिमा गंगालाल श्रेष्ठ र उनका माइला भाइ पुष्पलाल श्रेष्ठको ठूलो भूमिका छ । राणा शासनविरुद्धको अभियानका क्रममा तत्कालिन राणा शासकले हत्या गरेका मध्येका एक शहीद गंगालाल हुन् भने उनका माइला भाइ पुष्पलालले नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनै पुष्पलाललाई आदर्शमान्ने कम्युनिष्ट पार्टीहरुले यतिबेला देशको शासन सत्ता चलाई रहेका छन् । विसं १९७५…