समाचार Archives | Page 6820 of 6946 | Khabarhub Khabarhub

जीत अगावै प्रधानमन्त्री ओलीले दिए मोदीलाई शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनको मतपरिणाम सार्वजनिक हुनुपूर्व नै बधाइ दिएका छन् । सात चरणमा सम्पन्न लोकसभा चुनावको मतगणना जारी रहँदा सत्तारुढ भारतीय जनता पार्टीको गठवन्धनले ३४० सीटमा अग्रता बनाएको छ भने कांग्रेससहितको गठवन्धनले ८७ सीटमा अग्रता बनाएको छ । अन्य दलले ११५ सीटमा अग्रता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका…