Live on
Your Voice, Your Power
काठमाडौं - पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा ३१ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २३२ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ३१ हजार २७८ पुगेको छ । एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ५ लाख ५६ हजार ६६८…