Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले कोरोना नियन्त्रणमा सरकारले सेना परिचालन गर्न खोजेकोमा आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले विपत व्यवस्थापनको जिम्मा ऐनले गृह मन्त्रालयलाई दिए पनि सरकारले कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेकोमा आपत्ति जनाएका हुन् । उनले सेना परिचालन भए लोकतन्त्रकै हत्या हुने भन्दै त्यसबारेमा संसदमा…