Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड–१८)को संक्रमण देखिएका २ जना नेपाली संयुक्त अरब ईमिरेट्स (यूएई)मा उपचार पछि निको भएका छन् । यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार उपचार पछि २ जना नेपाली निको भएका हुन् । वैदेशिक रोजगारीका लागि यूएई पुगेका २ नेपालीलाई कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । कोभिड–१९…