समाचार Archives | Page 6885 of 6923 | Khabarhub Khabarhub

गण्डकी मेडिकल कलेजका विद्यार्थीको आक्रोश : ठगी नगरेको भए संचालक किन लुकेको ?

काठमाडौं– सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क लिएको भन्दै कलेज संचालकविरुद्ध उजुरी दिएका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले तत्काल पठनपाठन संचालन हुनेपर्ने माग राखेका छन् । गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पठनपाठन संचालन हुनेपर्ने माग गरेका हुन् ।  गण्डकी मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी अनित सिन्हाले आफूहरु त्रिभूवन विश्व विद्यालय (टियु) अन्तरगतकै विद्यार्थी…