समाचार Archives | Page 6886 of 6926 | Khabarhub Khabarhub

विप्लव समूहको बन्द आह्वान : काठमाडाैंमा आंशिक प्रभाव

काठमाडौं–नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज (बिहीबार) आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानी उपत्यकामा न्यून देखिएको छ । बिहानै सँधैझै निर्वाध रुपमा सवारी साधन सञ्चालनमा आएका छन् । विप्लव समूहले आह्वान गरेको बन्दलाई निस्प्रभावी बनाउन राजधानीको सुरक्षा व्यवस्था उच्च बनाइएको छ । मुख्यमुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन्…