Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई स्वदेश फर्काउन उदासिनता देखाएको अभिभावक तथा नागरिक समाजका अगुवाहरुले गुनासो गरेका छन् । आइतबार काठमाडौंमा उनीहरुले आफ्ना छोराछोरीको उद्दारमा सरकारले तदारुकता नदेखाएको गुनासो गरेका हुन् । दुई महिनादेखिको लकडाउनका कारण नेपाली विद्यार्थीहरु उतै अड्किएपछि आफ्ना छोराछोरीहरु जतिसक्दो चाँडो स्वदेश फर्काउन सरकारसँग उनीहरुले माग गरेका छन् । बंगलादेशको ढाकामा चिकित्सा…