समाचार Archives | Page 6895 of 7379 | Khabarhub Khabarhub

पहिलो जित हात पार्न फ्रेन्ड्सले थ्रीस्टारलाई हरायो

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लब फ्रेन्ड्स क्लबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि वाग्नेर डे कार्मोले गोल गर्दै ललितपुरे क्लबलाई पञ्छाएका हुन् । उनले खेलको १३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टिमलाई…