Live on
Your Voice, Your Power
काठमाडौं – इटालीमा २ लाख २८ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १३० जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या ३२ हजार ६१६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६५२ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख २८ हजार ६५८ पुगेको छ…