Live on
Your Voice, Your Power
दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि फागुन १९ गते सोमबार अस्पताल भर्ना हुँदा प्रधानमन्त्री केपी शर्मा ओली १५ दिनमा मन्त्रिपरिषद बैठक सञ्चालन गर्छु भन्दै चिकित्सहरुसँग मुस्कुराए । चिकित्सकहरुले दह्रो आत्मबल भएका प्रधानमन्त्री भनेर तारिफ गरे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सबैलाई चासो हुने नै भयो । उनको अवस्था कस्तो छ, बालुवाटार कहिले फर्किन्छन् भन्ने जिज्ञासामा प्रत्यारोपणमा संलग्न चिकित्सकहरु…