समाचार Archives | Page 6906 of 6939 | Khabarhub Khabarhub

श्रद्धाञ्जली सभामा प्रचण्डले भने –कस्तो मृत्यु रोज्ने ? सोच्न बाध्य पारेको छ

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व मन्त्रीहरु रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको मृत्युले दिएको शोकलाई उर्जामा बदलेर अघिबढ्ने बताएका छन् । पूर्व उपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरुको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा नेकपाका अध्यक्ष प्रचण्डले यो पीडालाई नयाँ उर्जामा बदल्ने…