समाचार Archives | Page 6907 of 6941 | Khabarhub Khabarhub

सभामुख महरा भन्छन्- व्यवहारमा लैङ्गिक समानताको खाँचो छ

काठमाडौं- सभामुख कृष्णबहादुर महराले लैङ्गिक समानताका लागि सबैको सोच र व्यवहारमा पनि समानताको खाँचो औँल्याएका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै सभामुख महराले लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गरिनुपर्ने बताए । महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी/समानुपातिक प्रणाली एवम् विशेषाधिकारको…