समाचार Archives | Page 6909 of 6985 | Khabarhub Khabarhub

भ्रष्टाचार नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

पर्वत-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताए। आयोग क्षेत्रीय कार्यालय पोखराले बिहीबार पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट…