Live on
Your Voice, Your Power
काठमाडौं– बाँकेमा कोरोना संक्रमण देखिएका ४७ जना पछिल्लो समय भारतबाट आएर क्वारेन्टाइमा रहेका व्यक्तिहरु भएको पाइएको छ । भेरी अस्पतालका प्रमूख डाक्टर प्रकश बहादुर थापाका अनुसार आज संक्रमण पुष्टि भएका बाँकेका ४७ जना भारतबाट केही समयअघि नेपाल फर्किएका व्यक्ति हुन् । डा थापाका अनुसार नरैनापुर गाउँपालिकाले ३ वटा क्वारेन्टाइमा रहेकाहरुको नमूना संकलन गरी कोरोना परीक्षण…