समाचार Archives | Page 6916 of 7016 | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई कालो झन्डा देखाउने घिमिरेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएको भन्दै पक्राउ गरिएका आरसी भनिने रुद्रप्रसाद घिमिरेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की र हरि प्रसाद फुयालको इजलाशले घिमिरेलाई रिहा गर्न आदेश दिएको हो । अर्घाखाँची घर भएका घिमिरेले रुपन्देहीको जितगढी विजयोत्सवमा सहभागी हुन आएका…