Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । बुधवार(हिजो) मिर्गौलाको प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको चिकित्सकहरुले बताएका हुन् । उनको अवस्थामा सुधार आएको र बोल्न सक्ने अवस्थामा रहेको चिकित्सकहरुको भनाइ छ । प्रधानमन्त्री ओलीलाई आज विहान चिया खुवाइएको एक जना चिकित्सकले जानकारी दिए । सामान्य छ अप्रेसन पछि…