समाचार Archives | Page 6930 of 6980 | Khabarhub Khabarhub

बमसँगै राखेर विप्लव नेकपासँग वार्ता असम्भव : मन्त्री बाँस्कोटा (भिडियो सहित)

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्‍याएका छन् । सरकारका प्रवक्ता समेत रहेका भएका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने पनि स्पष्ट पारे । नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री बाँस्कोटाले बम, बारुद…