समाचार Archives | Page 6947 of 6985 | Khabarhub Khabarhub

सीके राउतका कारण नेकपामा सल्किएको ‘भुसको आगो’ !

आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारले विखण्डनको नारा लगाउँदै आएको सीके राउतसँग ११ बुँदे सहमति गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र भुसको आगो सल्किएको छ । सीकेसँगको यही सहमतिकै कारण नेकपाका शीर्ष नेताहरु स्पष्ट दुई धारमा विभाजित भएका छन् । सीकेसँगको सहमतिलाई लिएर विरोध जनाइरहेका नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्वगृह तथा रक्षामन्त्री भीम रावलको मंगलबारमात्रै…