Live on
Your Voice, Your Power
ललितपुर- ललितपुरमा तीन स्वास्थ्यकर्मीसहित थप ७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको खुलेको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार ललितपुरका पाँच जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो । जसमा ४ महिला र १ पुरुष जना रहेका छन् । संक्रमितहरु ललितपुर महानगरपालिका,…