समाचार Archives | Page 6948 of 6985 | Khabarhub Khabarhub

राष्ट्रपति अमेरिकामा : आज ‘सिएसडब्ल्यू’मा सम्बोधन गर्ने

काठमाडौं - अमेरिका भ्रमणमा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को अधिवेशनमा सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपति भण्डारीले महिलाको स्थितिसम्बन्धी शक्तिमा नारी विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ । संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति सोमबार अमेरिकाको न्यूयोर्क पुगेकी हुन्। राष्ट्रपति भण्डारी संयुक्त…