समाचार Archives | Page 6950 of 6986 | Khabarhub Khabarhub

चैत मसान्तभित्र सूचीकृत हुन वेरोजगार युवालाई आह्वान

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी चैत मसान्तभित्र बेरोगार युवालाई सम्बन्धित क्षेत्रमा सूचीकृत हुन आह्वान गरेको छ । यसरी सूचीकृत भएका वेरोजगार युवालाई मन्त्रालयले साउनदेखि रोजगारी दिने भएको छ । न्यूनतन सय दिन रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रमले तयारी थालेको छ । आफू बसोबास गरेको स्थानीय तहको वडा कार्यलयमा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत…