समाचार Archives | Page 6951 of 6987 | Khabarhub Khabarhub

गगनको प्रश्न– सीके राउत प्रकरणमा अदालत र सरकारबीच कतै मिलेमतो त छैन ? (भिडियो सहित)

 काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले पृथकतावादको नारा लगाइरहेको स्वतन्त्र मधेश गठबन्धबीच भएको सहमतिको आआफ्नै व्याख्याले समस्या उत्पन्न भएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद गगन थापाले सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आ–आफ्नो व्याख्याले सकारात्मक वातावरणलाई संशयमा ल्याएको बताए । ‘सहमतिमा प्रयोग भएको शव्दावलीमा दुई पक्षको आआफ्नो व्याख्याले सकारात्म…