समाचार Archives | Page 6952 of 6987 | Khabarhub Khabarhub

सीके रावतसँग भएको सहमति सच्याउन नेकपा नेताको माग

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति आपत्ति जनाएका छन् । शनिवार काठमाडौंमा  आयोजित साक्षात्कार कार्यक्रममा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सीके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै…